विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
कञ्चनपुर, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् ।
इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव ...









