विराटनगरमा सीए उत्तीर्ण विद्यार्थी सम्मानित

विराटनगरमा सीए उत्तीर्ण विद्यार्थी सम्मानित
विराटनगर / विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल करियर एन्ड एजुकेसन प्रा.लि. ले चार्टर्ड एकाउन्टेन्सी (सीए) को विभिन्न तह सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। आयोजित कार्यक्रममा सीए कोर्षको अन्तिम तह (क्याप–३) उत्तीर्ण गरी ‘सीए’ उपाधि हासिल गर्न सफल विद्यार्थी राशी गोयललाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, सीए फाउन्डेसन (क्याप...

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा
विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ । ती पदका लागि २९ जना प्राज्ञिक व्यक्तित्वले आवेदन दिनुभएको थियो । नवनियुक्त अध्यक्ष प्रा.डा. अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासम...

लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु

लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु
लेटाङः विगत ५ वर्षदेखि निरन्तर सञ्चालित ‘छात्रासँग उपमेयर’ कार्यक्रमलाई मोरङको लेटाङ नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ । लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट यस वर्षको कार्यक्रमको औपचारिक माघ ११ गते शुभारम्भ गरिएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने शिक्षा तथा सामाजिक विकास शा...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुँदै

पूर्वाञ्चल विश्वविद्यालयद्वारा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुँदै
विराटनगर, १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोस्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन (पियु–आइकन) आयोजना गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा आयोजना हुने उक्त सम्मेलन आगामी माघ २९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको हो । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयमा...

रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित

रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित
केके मानन्धर माघ ११ गते । रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा क्षेत्र विकासमा सहयोग र सहकार्य गरेका महानुभावहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये समाजसेवीद्वय पुताली तामाङ र देवेन्द्र मानन्धर, शिक्षासेवी दल बहादुर बल, काभ्रेको बनेपास्थित करुणामय मानव सेवा विकास समाजदेखि शिक्षक, कलाकार तथा...

एसइई चैत १९ गतेदेखि २९ सम्म

एसइई चैत १९ गतेदेखि २९ सम्म
काठमाडौँ, पुस ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्र...

मजदुरीबाट मेडिकल कलेजसम्म : छात्रवृत्तिमा एमबीबीएस नाम निकालेका साफी अरनिको कलेजद्वारा सम्मानित

मजदुरीबाट मेडिकल कलेजसम्म : छात्रवृत्तिमा एमबीबीएस नाम निकालेका साफी अरनिको कलेजद्वारा सम्मानित
विराटनगर / अभाव, गरिबी र संघर्षबीच पनि निरन्तर मिहिनेत र आत्मविश्वासले लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सिरहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफी । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल साफीलाई विराटनगरस्थित अरनिको कलेजले मंगलबार नगदसहित सम्मान गरेको छ । सोही कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका साफीलाई ५१ हजार रुप...

आत्मपरक निबन्ध गोष्ठी

आत्मपरक निबन्ध गोष्ठी
सुजाता राई, विराटनगर नेपाल स्रष्टा समाजले बृहद आत्मपरक निबन्ध गोष्ठी गरेको छ ।नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा उक्त गोष्ठी गरेको हो ।बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ निबन्धकार डा.माधव पोखरेलले आफ्नो नि...

विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुँदै

विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुँदै
विराटनगर — साहित्य, संस्कृति र समाजको समृद्धिलाई केन्द्रमा राख्दै मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुने भएको छ। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो। आयोजकका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विश्वका विभिन्न मुलुकबाट १०० भन्दा बढी विद्वान, लेखक, भाषा–संस्कृतिकर्मी तथा अनुसन्धानकर्ताहरूको सहभागित...

बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दिक्षित हुने

बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दिक्षित हुने
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज बिहीबार हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रत...