ड्रोनमार्फत सगरमाथाबाट २८६ केजी फोहर सङ्कलन

ड्रोनमार्फत सगरमाथाबाट २८६ केजी फोहर सङ्कलन
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बढ्दो फोहर व्यवस्थापनका लागि ड्रोन प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ। सगरमाथाको क्याम्प–१ क्षेत्रबाट हालसम्म २ सय ८६ केजी फोहर ड्रोनमार्फत सङ्कलन गरिएको छ। फोहर सङ्कलन अभियानमा संलग्न एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार प्रयोग गरिएका अत्याधुनिक ड्रोनले प्रतिघण्टा करिब १५ मिटर प्रतिसेकेन्डको गतिमा उड्न सक्ने तथा माइनस १५...

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक
काठमाडौं। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटि...

विराटनगरको डिजिटल छलाङ : ५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम

विराटनगरको डिजिटल छलाङ :  ५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम
विराटनगर / डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ । महानगरका अनुसार तालिमका लाग...

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
काठमाण्डौ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । न...

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल
विराटनगर, १७ जेष्ठ । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरुको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ । विद्यालयले मुल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । शुक्रबार भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मुल्याङ्कन गरिएको हो । वार्षिक मुल्याङ्कनमा पास भएका सबैजन...

उद्योग–क्याम्पस संवाद मञ्च’ गठन

उद्योग–क्याम्पस संवाद मञ्च’ गठन
उर्लाबारी । विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यसहित उर्लाबारी बहुमुखी क्याम्पसले ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरेको छ। क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिको पहलमा आयोजित भेलाले ११ सदस्यीय मञ्च गठन गरेको हो। क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्द...

शिक्षा मन्त्रालयलाई २१८ अर्ब ३० करोड बजेट

शिक्षा मन्त्रालयलाई २१८ अर्ब ३० करोड बजेट
काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१र८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो । आर्थिक सर्वेक्षण २०८२र८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५० दश...

विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक

विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक
काठमाडौँ- विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली बुधबार सार्वजनिक गरेको हो । विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका...

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनिएको इजरायलले नेपाली कामदारका लागि ठूलो अवसर खुलाएको छ । नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदार (केयरगिभर) का रूपमा काम गर्न २ हजार ३ सय नेपाली कामदारको माग गरिएको हो । वैदेशिक रोजगार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै क...