काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।