रास्वपा सभापति रवि लामिछाने रिहा

रास्वपा सभापति रवि लामिछाने रिहा
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुनुभएकाे छ । रुपन्देहीकाे बुटवलमा रहेकाे सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा हुनुभएकाे हाे । हिजाे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा...

सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु

सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु
काठमाण्डौं। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन्। उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे। उनले पार्टीका शिर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहक...

लम्बियो एमाले महाधिवेशन, भड्किलो प्रचार

लम्बियो एमाले महाधिवेशन, भड्किलो प्रचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । २७ देखि २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने भनिए पनि दुई दिन लम्बिएको हो । प्राविधिक तयारी पूरा नहुँदा महाधिवेशन दुई दिन लम्बिएको छ । मंगलबार मतदान र त्यसपछि मतपरिणाम घोषणा गर्दा बुधबार (आज) मात्रै महाधिवेशन सम्पन्न हुन्छ । मतदानमा ढिलाइ भए पनि महाधिवेशन स्थलमा नेतृत्व चयनको रस्साकस्सीसँगै नेता का...

दल र उम्मेदवारले चुनाव प्रचारमा १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

दल र उम्मेदवारले चुनाव प्रचारमा १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाण्डौ – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाक...

सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा माग्यो राष्ट्रिय परिवर्तन पार्टीले

सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा माग्यो  राष्ट्रिय परिवर्तन पार्टीले
झापा । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् । शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए । जेनजी आन्दोलनका क्रममा दाहिने खुट्...

एनपीएलले सिंगो देशलाई एकताबद्ध गरेको छ : प्रधानमन्त्री कार्की

एनपीएलले सिंगो देशलाई एकताबद्ध गरेको छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलले सिंगो देशलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश दिएको बताउनुभएको छ। आज सामाजिक सञ्जालमार्फत शुभप्रभात सन्देश दिँदै कार्कीले एनपीएल फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले नेपाली समाजलाई जोड्ने काम गरेको उल्लेख गर्दै यस उत्सवले देशलाई ‘जिताएको...

बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिनुभएको हो । घटनाले आफूलाई मर्माहत बनाएको उहाँको भनाइ छ । यो सबै घटनाप्रति उहाँले ...

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
२० मंसिर, बुटवल । निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदव...

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना अनुसार राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज शुभारम्भ गर्दै उहाँले युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिनका लागि आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउन आह्वान पनि गर्नुभयो । ...

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित
विराटनगर १५ मंसिर । गत बैशाखमा सम्पन्न विराटनगर एमाले महानगर कमिटीको उपाध्यक्षमा पराजित भए लगतै राम पोखरेल भनेका थिए,‘ पराजय राजनीतिक यात्राको अन्त्य होइन, शुरुवात हो ।’ महानगर उपाध्यक्षमा झिनो (९) मतान्तरले पराजित भएका उनले पराजयबाट आफ्नो राजनीतिक यात्रा शुरु भएको सामाजिक सञ्जाल मार्फत बताएका थिए । महानगर कमिटीको पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित हुँदा संस्थापन केपी ओली समूहबाट उपाध्य...