फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
काठमाडौँ, साउन २० गते । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ ।
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
शपथग्रहणपछि म...









