सशस्त्रका सात एसपी एसएसपीमा र छ जना एसएसपी डीआईजीमा बढुवा
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका ७ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बढुवा नियुक्तिसम्बन्धी निर्णय गर्दै सरकारले सशस्त्र प्रहरीका अधिकृतहरूको नयाँ पदोन्नति सूची स्वीकृत गरेको हो ।
बढुवा हुने अधिकृतहरूमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार...









