भदौ ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा नयाँ जिम्मेवारी पाउने र क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ । रोकिएका काम अघि बढ्दा आत्मविश्वास बढ्नेछ । व्यापारमा नयाँ अवसर आउन सक्छ । आम्दानी राम्रो भएपनि खर्चमा संयम अपनाउनु उचित हुनेछ । परिवारमा खुसीको खबर मिल्न सक्छ । स्वास्थ्य सामान्यत: राम्रो रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज योजनाबद्ध रूपमा अघि बढ्दा काममा सफलता मिल्नेछ । म...









