धनकुटामा पिकअप दुर्घटना : १७ जना घाइते, तीन गम्भीर
पाख्रीबास, (धनकुटा) साउन २५ गते । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी पिकअपमा सवार २१ जना सवार थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।
घाइते हुनेहरुमध्ये तिनको अव...









