अनलाइन माध्यम सुरक्षित बनाउन कडा नियम आवश्यक: संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले सरकार तथा प्रविधि कम्पनीहरूलाई बालबालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जबाफदेहिताको व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनले डिजिटल संसारले बालबालिकालाई शिक्षा,...








