काठमाडौं । काठमाडौंको कमलादीस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ ।
आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघर रहेको भवनमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।