गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४३ वर्षको उमेरमा उनको आज बिहान हर्टअट्याक (हृदयघात) बाट मृत्यु भएको बताइएको छ ।
चर्चित भारतीय रियालिटी शो ‘इन्डियन आइडल’का विजेता हुन् । आधा दर्जन नेपाली चलचित्रमा समेत अभिनय गरेको उनी सैनिक सेवामा पनि आवद्ध थिए ।
तामाङका ‘असारे महिनामा’, ‘गोर्खा पल्टन’, ‘मन साइँली’लगायत दर्जनौँ गीत चर्चित छन् ।




![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)