विराटनगर- संखुवासभाकाे खाँदबारी नगरपालिका ९ का २६ वर्षीय विक्रम कुमाल हत्या आरोपमा पक्राउ परेका छन्।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका खाँदबारी ९ कै ५५ वर्षीय कर्णबहादुर कुमालको हत्या भएको थियो।
उनको हत्या आरोपमा विक्रमलाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो।




![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)