काठमाडौं। नेपाल सरकारको सहसचिव रहेका रुद्रसिह तामाङ सचिवमा बढुवा भएका छन्। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङलाइ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता सस्मित पोखरेलले सहसचिव तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए।
सचिवमा बढुवा भए रुद्रसिह तामाङ





