विश्व स्ट्रोक दिवसकाे अवसरमा बिराटनगर स्थित न्यूरो हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट
विराटनगर / विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बिरामीको उपचार तथा रिकभरीलाई सघाउन विभिन्न विशेष सेवा र छुटका कार्यक्रमहरू घोषणा गरेको छ।
सन् २००० मा वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार बिष्टज्यूले न्युरोलोजिकल सेवाबाट यस अस्पतालको स्थाप...









