अर्किट प्लस टुको वक्तृत्वकला प्रतियोगितामा मोबाइलदेखि जलवायु न्यायसम्म विद्यार्थीका तर्क, उत्कृष्ट १० विद्यार्थी छनौट

अर्किट प्लस टुको वक्तृत्वकला प्रतियोगितामा मोबाइलदेखि जलवायु न्यायसम्म विद्यार्थीका तर्क, उत्कृष्ट १० विद्यार्थी छनौट
विराटनगर ÷ विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । प्रति...

सम्भावित ठूलो वर्षालाई मध्यनजर गर्दै विराटनगरमा आज र भोलि विद्यालय बिदा

सम्भावित ठूलो वर्षालाई मध्यनजर गर्दै विराटनगरमा आज र भोलि विद्यालय बिदा
विराटनगरः ४ दिनसम्म हुन सक्ने सम्भावित भीषण वर्षालाई मध्यनजर गरी हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले आज र भोलि विद्यालयलाई बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । ...

कवि एवं रंगकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रंगकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
विराटनगर ÷ अग्रज कवि तथा रंगकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ । विराट साहित्य संगमले शनिबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रमका बीच उक्त कृतिको औपचारिक विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कैलाशकुमार राई, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार मेदिनीप्रसाद शर्मा, प्...

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ । राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरेको जनाएको हो । गत २०८३ भदौ ...

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै
विराटनगर । बिराट मेडिकल कलेज अन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘एचपीईडी–कन २०२६’(HPEd-CON 2026) आयोजना गर्ने भएको छ । सन् २०१६ मा स्थापना भएको एचपीईडी विभागले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर बुढीगंगा–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा २०८३ असोज १ देखि...

आज ६२औँ राष्ट्रिय बाल दिवस

आज ६२औँ राष्ट्रिय बाल दिवस
काठमाडौँ । आज ६२औँ राष्ट्रिय बाल दिवस रहेको छ । यस बर्षको बाल दिवसको नारा 'बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी' तय गरिएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थ...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा
काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालयकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल उत्तीर्ण गरेको भन्दै सन् २०१० का नक्कली अंकपत्र, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेको पाइएको अख्तियार दु...

एभरेष्ट स्कुललाई लगातार दोस्रो पटक अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि

एभरेष्ट स्कुललाई लगातार दोस्रो पटक अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि
विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ । आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । उपाधिसँगै एभरेष्टले नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय हुँदै नग...

मनमोहन पोलिटेक्निकका विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट बीटेक पढ्न पाउने

मनमोहन पोलिटेक्निकका विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट बीटेक पढ्न पाउने
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट स्नातक तहको बी टेक इन्जिनियरिङ अध्ययन गर्न पाउने भएका छन्। मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीका लागि विश्वविद्यालयले बीटेक इन्जिनियरिङको पाठ्यक्रम...