स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डको स्तरोन्नति गरिने

स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डको स्तरोन्नति गरिने
रसुवा। स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ। नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो। उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी...

एक रातको ३४ हजार पर्ने कोठामा बस्छन् प्रधानमन्त्री ‘बालेन’

एक रातको ३४ हजार पर्ने कोठामा बस्छन् प्रधानमन्त्री ‘बालेन’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमा सबैभन्दा बढी चर्चामा रहँदै आएको विषय हो, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बस्ने रिसोर्ट। रास्वपाका वरिष्ठ नेता एवं संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनमा रहने कार्यक्रम छ। महाधिवेशनमा सहभागी हुन छोरी र पत्नी सविना काफ्लेसहित चितवन पुगेका प्रधानमन्त्री शाह शक्तिखोरमा रहेको लटौ...

सुधारगृह लैजाने क्रममा युवकद्वारा चक्कु प्रहार, तीन जना घाइते

सुधारगृह लैजाने क्रममा युवकद्वारा चक्कु प्रहार, तीन जना घाइते
विराटनगर, असार ७ — विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन्। आइतबार अपराह्न विराटनगर महानगरपालिका–१ स्थित अनुकरण मार्गमा २९ वर्षीय रुबिण कार्कीले प्रहरी र सुधारगृहका कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्। रामेछाप स्थायी घर भएका कार्की विराटनगर–१ मा मोहन भट्टराईको घरमा डेरा गरी बस्दै आएका थिए। उनलाई काठमाडौंस्थित ‘साथीभा...

दुहबीको बजेट ९७ करोड ६६ लाख, कर्मचारी सम्मानदेखि दलित छात्रा शिक्षासम्मका कार्यक्रम

दुहबीको बजेट ९७ करोड ६६ लाख, कर्मचारी सम्मानदेखि दलित छात्रा शिक्षासम्मका कार्यक्रम
दुहबी । सुनसरीको दुहबी नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९७ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा उपप्रमुख मेनुका पोखरेल खतिवडा ले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको हो। असार ४ गतेदेखि सुरु भएको नगरसभा तीन दिन सञ्चालन भई असार ७ गते सम्पन्न हुने नगरपालिकाले जनाएको छ। नगरसभाको बन्दसत्रमा बजेटमाथि विषयगत रूपमा दफावार छलफल गरी ...

मोरङको रंगेलीबाट ३० हजार ५ सय क्याप्सुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ

मोरङको रंगेलीबाट ३० हजार ५ सय क्याप्सुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ
विराटनगर : मोरङको रंगेलीबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ घर भएका २५ वर्षीय अभिषेककुमार मण्डल पक्राउ परेका हुन् । बोरामा पोको पारी भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत ठूलो परिमाणको लागुऔषध लिएर नेपाल प्रवेश गरेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले ...

गल्याङ नगरपालिकामा शिक्षकहरूका लागि व्यवहारिक तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

गल्याङ नगरपालिकामा शिक्षकहरूका लागि व्यवहारिक तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
गल्याङ । “दिगो विकास, व्यवस्थित शहर, स्वच्छ, सफा गल्याङ नगर” भन्ने मूल नारासहित गल्याङ नगरपालिकाले नगरभित्र कार्यरत शिक्षकहरूका लागि व्यवहारिक तथा उत्प्रेरणात्मक ‘नगर उपप्रमुखसँग शिक्षक’ कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। शनिबार गल्याङ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टराईले शिक्षक...

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ।   कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका धेरै परिवारले पुनः ...

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा ४ हजार २११ जनाको प्रतिनिधित्व हुनेछ ।   आज देखी सभापति रवि लामिछानको निर्वाचन क्षेत्र चितवनमा सुरू हुने प्रथम महाधिवेसनमा प्रतिनिधि संख्या बढेर ४ हजार २ सय ११ पुगेको हो । यसअघि २५ सय ३ हजारसम्म प्रतिनिधत्व रहने भनिए पनि महाधिवेसनको पुर्वसन्ध्यामा सो संख्या बढेर ४ हजार नाघेको हो ।   आज सभापति रबि लामिछाने र बरिष्ठ नेतासमेत रहेका प...

उर्लाबारीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

उर्लाबारीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न
उर्लाबारी / १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उर्लाबारीमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। कार्यक्रमको अध्यक्षता पतञ्जली योग समिति उर्लाबारी नगर समितिका अध्यक्ष मणिलाल श्रेष्ठले गरेका थिए। कार्यक्रममा पतञ्जली योग समिति मोरङका अध्यक्ष जयधर्म आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा योगीहरु योगेश निरौला, चन्द्र राई, रुद्रबहादुर अधिकारी, ओमप्रसाई तथा दिलकुमारी लामा वि...

ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी लाभान्वित

ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी लाभान्वित
सोलुखुम्बु असार ६। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा सञ्चालन गरिएको पाँच दिने निःशुल्क दन्त शिविरबाट १ हजार ४ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। असार २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। शिविरमा ४९० जनाले ART/SMART (दाँत भर्ने) सेवा लिएका छन् भने ५११ जनाको दाँत निकालिएको...