आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै
काठमाडौँ । आतंकवादी घटनाबाट ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिको सम्झना र सम्मानमा हरेक वर्ष अगस्ट २१ मा अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यो दिवस मनाउने निर्णय गरेको हो । आतंकवादी घटनापछि पीडितले शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्यासँग लामो समय संघर्ष गर्नुपर्ने भएकाले उनीहरूको अधिकार संरक्षण र आवश्यक सहयोगमा जोड दिइँदै आएक...









