सन्तान प्राप्तिको कामना गर्दै आज पुत्रदा एकादशी व्रत गरिँदै

सन्तान प्राप्तिको कामना गर्दै आज पुत्रदा एकादशी व्रत गरिँदै
काठमाडौं, १५ पुस । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारा...

सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी

सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी
सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि लागू गरिएको धरौटी फिर्ता योजना असफल भएपछि सरकारले यसलाई खारेज गर्ने तयारी गरेको छ। बीबीसीका अनुसार पर्वतारोहीहरूलाई आफ्नो फोहोर आफैँ तल ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो योजनाले ११ वर्षसम्म पनि ठोस नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै पर्यटन विभागले यसलाई हटाउन लागेको हो। हालको व्यवस्था अनुसार सगरमाथा चढ्ने प्रत्येक आरोहीले ४...

आज तमु ल्होसार

आज तमु ल्होसार
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा ...

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी
विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा विराटनगर–१९ मा सम्पन्न गोष्ठीमा बाख्रा, गाईलगायत चौपायामा रोग सर्न नदिन अपनाउनुपर्ने जैविक सुरक्षाका उपायबारे छलफल गरिएको हो । कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास सम...

आजको राशिफल ~वि.सं.२०८२ पौष १५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं.२०८२ पौष १५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष : कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। वृष :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भन...

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै
साहारा लिम्बू फुङलिङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङस्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथी...

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् । मेयर कोइरालाका अनुसार परम्परागत भेषभूषा...

इलामका सडक पुन:निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

इलामका सडक पुन:निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति
काठमाडौँ, पुस १४ गते । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत सहमति दिएको छ। क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ । क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, मा...

महानगरको आयोजनामा एकदिने लेखा प्रणालीसम्बन्धी तालिम सम्पन्न

महानगरको आयोजनामा एकदिने लेखा प्रणालीसम्बन्धी तालिम सम्पन्न
विराटनगर ÷विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ । सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम दिइएको हो । तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उदघाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न ...

केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ

केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ
बेलबारी । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन । आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका ईन्स्पेक्टर राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो । प्रहरी टोलीले प्र-१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्...