सल्यान प्रहरीद्वारा ३३ नाल अवैध भरुवा बन्दुक बरामद
सल्यान, पुस ३ गते । सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएका भरुवा बन्दुकहरू बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानबाट बढी मात्रामा फेला परेका छन् । लामो समयदेखि अवैध रूपमा लुकाइ–छिपाइ राखिएका अवस्थामा ती बन्...









