ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट, सबै खेलाडी जिल्ला भित्रकै

ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट,  सबै खेलाडी जिल्ला भित्रकै
ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपका लागि आयोजक टोलीबाट प्रतिस्पर्धा गर्ने १७ खेलाडी छनोट भएका छन् । साउन १८ र १९ गते सम्पन्न दुईदिने छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको हो । जसमा सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाईचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, विवेक लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन...

समस्याग्रस्त सहकारीमा कालोधन राखेकालाई सकस, १ करोडमाथि निक्षेप राख्नेले स्वघोषणा फाराम भर्नैपर्ने

समस्याग्रस्त सहकारीमा कालोधन राखेकालाई सकस, १ करोडमाथि निक्षेप राख्नेले स्वघोषणा फाराम भर्नैपर्ने
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमा १ करोड रुपैयाँ वा त्यसभन्दा माथि बचत रकम राखेकालाई निक्षेपकर्तालाई स्वघोषणा फाराम भर्न आग्रह गरेको छ। सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थामा ठूलो रकम बचत राखेकालाई आम्दानीको स्रोत खुलाएर अनिवार्य स्वघोषणा फाराम भर्नुपर्ने भएको हो। समितिको असार २५ गतेको निर्णय अनुसार यो प्रक्रिया अग...

कर्मचारीको नयाँ तलबमान स्वीकृत, सबभन्दा धेरै मुख्यसचिवले बुझ्नेछन् ९० हजार ५९४ रुपैयाँ

कर्मचारीको नयाँ तलबमान स्वीकृत, सबभन्दा धेरै मुख्यसचिवले बुझ्नेछन् ९० हजार ५९४ रुपैयाँ
काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्थ मन्त्रालयद्वारा साउन ६ गते पेस गरिएको नयाँ तलबमान १५ दिनपछि स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो। नयाँ तलबमानअनुसार अब राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब २८ हजार ९ सय ८४ रुपैयाँ र अधिकतम ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ। स्वीकृत तलबमान अनुसार सबैभन्दा बढी मुख्यसचिवले मासि...

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी
जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्...

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रू...

जुट खेती घट्यो, काँकडभिट्टा नाकाबाट मात्रै पाँच अर्बको कच्चा जुट आयात

जुट खेती घट्यो, काँकडभिट्टा नाकाबाट मात्रै पाँच अर्बको कच्चा जुट आयात
झापा। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो। तर, अहिले अवस्था ठ्याक्कै उल्टिएको छ। स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बंगलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ। पूर्वी नाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२÷८३ मा मात्रै चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ। अघि...

काठमाडौंका होटेलसँगै रेस्टुरेन्टमा हुक्का चुरोट पिउन कडाइ, नियम उल्लंघन गरे कारबाही

काठमाडौंका होटेलसँगै रेस्टुरेन्टमा हुक्का चुरोट पिउन कडाइ, नियम उल्लंघन गरे कारबाही
काठमाडौं। काठमाडौं जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टमा अब व्यवस्थित र तोकिएको स्थानबाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको हो। होटेल र रेस्टुरेन्टमा अव्यवस्थित रुपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास...

साउन २१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

साउन २१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अवसरहरूले तपाईंको जीवनमा सकारात्मक मोड ल्याउन सक्छन् । अध्ययन, व्यापार, वैदेशिक रोजगारी वा यात्रासँग सम्बन्धित काममा उत्साहजनक उपलब्धि मिल्ने सम्भावना छ । कार्य क्षेत्रमा तपाईंको मेहनत र क्षमताको कदर हुनेछ । आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ भने सामाजिक प्रतिष्ठा पनि उकासिनेछ । स्वास्थ्य राम्रो रहनेछ र दिनभर...

कोशीका सात सहकारी संस्थाको दर्ता खारेज

कोशीका सात सहकारी संस्थाको दर्ता खारेज
हरिप्रसाद कोइराला उर्लाबारी, साउन २० गते । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवाले सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। कार्यालयले लामो समयदेखि विवरण नबुझाई निष्क्रिय रहेका सहकारी संस्थालाई पटक–पटक अद्यावधिक हुन आग्रह गरे पनि अटेर गरेपछि प्रदेश सहकारी ऐन, २०७६ को दफा ५३ को उपदफा (३) बमोजिम दर्ता खारेज गरिएको जनाएको हो। प्रदेश सहकारी रजिस्ट्रार भूपेन्द्र खनालका अन...

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
काठमाडौँ, साउन २० गते । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो । शपथग्रहणपछि म...