युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन् ।
भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो। सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक...









