नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्षमा ओझा निर्वाचित
नुवाकोट । नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय समितिको उपाध्यक्ष (प्रत्यक्षतर्फ) पदमा अच्युतकुमार ओझा निर्वाचित भएका छन्। युनियनको १२औँ महाधिवेशनबाट ओझाले २६७ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्।
विदुर नगरपालिका–१३ का स्थायी निवासी ओझाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै स्पष्ट मतान्तरसहित सफलता हासिल गरेका हुन्। प्रतिस्पर्धात्मक निर्वाचनबीच ओझाको विजयलाई संगठनभित्रको विश्...









