पाँचथरमा छुरा प्रहार गरी हत्या, ८२ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ खामेलकका ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।
वर्ण सिंहको घरमा सामान्य विवादको क्रममा प्रेमराजलाई छुरा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंहलाई छुरीसहित...









