विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, १७ जेष्ठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि राज्यले ढुवानी व्यवशायलाई हेर्ने नजरमा प...

ई–सिगरेटको प्रयोग रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण जरुरी छ : महानिर्देशक उपाध्याय

ई–सिगरेटको प्रयोग रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण जरुरी छ : महानिर्देशक उपाध्याय
काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् । उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्पादन र पैठारी रोक्नेलगायत विज्ञापनहरू पनि बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।उनले भने, ‘सोसल मिड...

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
काठमाडौं– अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् । वालेन्द्र शाह नेतृत्वकाे वर्तमान सरकार गठन भएपछि अमेरिकाबाट भएकाे यो उच्...

सुनको भाउ तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो
काठमाण्डौ - कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ । यस्तै आज च...

तीन जिल्ला जोड्ने जोर्तीघाटकाे दुई झोलुङ्गे पुल उद्घाटन

तीन जिल्ला जोड्ने जोर्तीघाटकाे दुई झोलुङ्गे पुल उद्घाटन
प्रविण मुनाल,ओखलढुंगा । गणतन्त्र दिवस २०८३ को अवसरमा ओखलढंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा विशेष कार्यक्रम गरी दिवस मनाइएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा सम्पन्न कार्यक्रममा ओखलढुंगा, खोटाङ र उदयपुरका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा ऐतिहासिक,...

गोदावरी हस्पिटलद्वारा प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षण

गोदावरी हस्पिटलद्वारा प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षण
१६ जेठ/ उर्लाबारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी तथा हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । उर्लाबारी -५ मा अवस्थित गोदावरी हस्पिटलको प्राविधिक सहयोगमा निःशुुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शनिबार इप्रका परिसरमै पुगेर गोदावरी हस्पिटलका चिकित्सक तथा नर्सले प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षणा गरेका थिए । हस्पिटलका प्रशासन प्रमुख धिरज निरौलाले प्रहरी हिरासत...

महत्वाकांक्षी कि वितरणमुखी ? २१ खर्ब २४ अर्बको बजेटमाथि बहस

महत्वाकांक्षी कि वितरणमुखी ? २१ खर्ब २४ अर्बको बजेटमाथि बहस
खेमकुमारी पोखरेल काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री वाग्लेले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ...

प्रधानमन्त्रीको बजेट प्रतिक्रिया–ढुक्क हुनुस्! मात्रै

प्रधानमन्त्रीको बजेट प्रतिक्रिया–ढुक्क हुनुस्! मात्रै
काठमाडौं। देशलाई कायापलट गर्ने अभियानमा सक्रिय हुनुपर्दा संसद्, सार्वजनिक मञ्च र संविधान संरक्षक राष्ट्रपतिसम्मलाई समय दिन नभ्याएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नै निर्देशनमा बनेको बजेटलाई पनि सामाजिक सन्जालबाटै नबुझिने प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट भाषणपछि शुक्रबार राती सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेर्दै प्रधानमन्त्रीले ढुक्क हुनुस्! भनेर लेखेका हुन्। ...

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन
ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन गरिएको छ । मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहीबार बाढी तथा पहिरोका बेला गरिने उद्धार सम्बन्धी नमूना विपद् अभ्यास प्रदर्शन गरिएको गरिएको हो । दोभानस्थित मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाको संगम स्थलमा नमुना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा गरिएको अभ्यासमा नेपाली सेना,...

बजेट २०८३/८४: विदेशमा रहेका नेपालीको सीप र पुँजी सदुपयोग गरिने

बजेट २०८३/८४: विदेशमा रहेका नेपालीको सीप र पुँजी सदुपयोग गरिने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ‘डायस्पोरा’को सीप, पुँजी र सञ्जालको सदुपयोग गर्ने लक्ष्य राखेको छ । आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सौम्य शक्तिको विस्तार गर्दै ‘डायस्पोरा’को सीप, पुँजी र सञ्जालको सदुपयोग गरिने बताए। उनले प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानु...