एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित
काठमाडौँ, मङ्सिर १३ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ। लुम्बिनीसँग हार बेहोरे पनि पोखराको...

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले सम्हाले जिम्मेवारी

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले सम्हाले जिम्मेवारी
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् । जस्तोसुकै विषम परिस्थिति आएपनि प्रहरी पछाडि हट्दैन भन्ने सन्देशसहित उनले जिम्मेवारी सम्हालेको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । प...

एभरेष्टमा अन्तर–हाउस बास्केटबल प्रतियोगिता सम्पन्न

एभरेष्टमा अन्तर–हाउस बास्केटबल प्रतियोगिता सम्पन्न
विराटनगर — विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कूलमा आयोजना गरिएको अन्तर–हाउस बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले उद्घाटन गरेको प्रतियोगिता एभरेष्टकै अन्तर्राष्ट्रिय मानकको कोर्टमा सञ्चालन गरिएको थियो। शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ चार तथा महिलातर्फ दुई हाउसले प्रतिस्पर्धा गरेका थिए। शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ कोशी हा...

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न
संखुवासभा — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश ले बीमाको क्षेत्रमा गरेको कार्यक्रम र सञ्चालन गरेका जनचेतना र बीमाका विषयमा भएका प्रगतिको विषयमा छलफल गरिएको थियो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको स्थापना भएपछी कोशी प्रदेशमा...

विराटनगरको यातायातले हप्तामा तीनपटक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने

विराटनगरको यातायातले हप्तामा तीनपटक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरले लामो समयदेखि अवरुद्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण तथा परीक्षा सञ्चालन सेवा पुनः सुरु गरेको छ। गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय ‘सर्भर’ प्रणालीमा क्षति पुग्दा यो सेवा ठप्प भएको थियो। विभागको सर्भर मर्मतपछि सञ्चालनमा आएसँगै विराटनगर कार्यालयबाट पनि सेवा प्रवाह सुरु गरिएको कार्यालयका सूचना...

मंसिर १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मंसिर १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले ...

क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन ः अवैध पशुजन्य वस्तु नियन्त्रणमा कडाइ

क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन ः अवैध पशुजन्य वस्तु नियन्त्रणमा कडाइ
बिराटनगर — पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो । सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको उहाँले बताउनुभयो । क...

विदुर पाण्डेको नयाँ र्‍याप गीत ‘गन्तव्य’ को चर्चा

विदुर पाण्डेको नयाँ र्‍याप गीत ‘गन्तव्य’ को चर्चा
काठमाडौं । विदुर पाण्डे 'जनताजीवन'को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ । सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको...

सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई
विराटनगर, । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीलाई औपचारिक रुपमा बिदाई गरेको छ। कलेजले शुक्रबार एक विशेष समारोह आयोजना गरी बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सास्थम कलेजले स्नातक तहका बीएचएम र बीबीए तथा स्नातकोत्त...

एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात

एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिय...