सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा माग्यो राष्ट्रिय परिवर्तन पार्टीले

सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा माग्यो  राष्ट्रिय परिवर्तन पार्टीले
झापा । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् । शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए । जेनजी आन्दोलनका क्रममा दाहिने खुट्...

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि   

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि   
काठमाण्डू । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट...

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो, उद्धार कार्य जारी   

इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो, उद्धार कार्य जारी   
जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ । बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार २०० सार्वजनिक सुविधाहर...

थाई सेनाद्वारा कम्बोडियाको रकेट आक्रमणको निन्दा   

थाई सेनाद्वारा कम्बोडियाको रकेट आक्रमणको निन्दा   
बैङ्कक । रोयल थाई आर्मी (आरटीए) ले कम्बोडियाले थाइल्यान्डको सिसाकेट प्रान्तको नागरिक क्षेत्रलाई लक्षित गरी “बीएम–२१” रकेट प्रहार गर्दा चार जना घाइते भएको बताउदै घटनाको निन्दा गरेको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा हवाई आक्रमणको चेतावनी सुने पछि स्थानीय बासिन्दाहरू सुरक्षित आश्रयमा भाग्दै गर्दा आक्रमण भएको जनाइएको छ । आरटिएले आक्रमणको कडा निन्दा गर्दै यो घटनाले सैन्य कारबाहीसँग सम...

राजु तोलाङ्गी गुरुङ र मेलिना राईको ‘ख्याल ख्याल ठट्टैमा’

राजु तोलाङ्गी गुरुङ र मेलिना राईको ‘ख्याल ख्याल ठट्टैमा’
नेपाली सांगीतिक क्षेत्रमा अर्को एक आकर्षक सिर्जनाका रूपमा गायक राजु तोलाङ्गी गुरुङ र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘ख्याल ख्याल ठट्टैमा’ सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ। सार्वजनिक भएसँगै गीत सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा तीव्र रूपमा फैलिँदै चर्चाको शिखरमा पुगेको छ।प्रदेशमा रहेर पनि आफ्नो जन्मभूमि नेपालप्रतिको गहिरो माया र नेपाली कला–साहित्यलाई सध...

गायिका सल्फा पटेलको स्वरमा ‘भिकारी’ सार्वजनिक

गायिका सल्फा पटेलको स्वरमा ‘भिकारी’ सार्वजनिक
काठमाडौँ — नयाँ नेपाली गीत ‘भिकारी’ सार्वजनिक गरिएको छ । गीतमा नव गायिका सल्फा पटेलको स्वर रहेको छ ।इन्द्र दाहाल शिशिरको शब्द तथ तुलसी राम कान्छा को संगीत तथा विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ । गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका हुन्। गीत अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । नयाँ गीत ‘भिकारी’ले समसामयिक सामाजिक यथार्थलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरेको नि...

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको चुनौती

सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको चुनौती
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो । सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाध...

यू–१९ एशिया कप : श्रीलङ्कासँग नेपाल ८२ रनमै अलआउट

यू–१९ एशिया कप : श्रीलङ्कासँग नेपाल ८२ रनमै अलआउट
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ८२ रनमै अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए । नेपालले...

बर्दिवासमा नाबालिकामाथि यौन हिंसा : धम्की र प्रलोभनबिच ढाकछोप प्रयास

बर्दिवासमा नाबालिकामाथि यौन हिंसा : धम्की र प्रलोभनबिच ढाकछोप प्रयास
अजय शाह गौशाला (महोत्तरी), मङ्सिर २७ गते । महोत्तरीको बर्दिवासमा एक नाबालिकामाथि भएको बलात्कारको घटना एक सातापछि खुलेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास नगरपालिका–१२ मा नाबालिकामाथि भएको बलात्कारको घटना एक सातासम्म लुकाइएपछि मात्र सार्वजनिक भएको हो । गाउँमै मिलाउने नाममा पीडित परिवारलाई धम्की र आर्थिक प्रलोभन दिँदै आएका मुख्य आरोपीलाई प्रह...

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’   

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’   
काठमाण्डू । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति राष्ट्रको रूपमा मात्र नभएर आगामी शताब्दीलाई पनि आफ्नो अनुकूल हिँडाउन सक्षम रहने यसले लिएका आर्थिक विकासका रणनीतिहरूले सहजै अनुमान लगाउन सकिन्छ । उक्काइसौँँ शताब्दीको जटिल र परस्पर सम्बद्ध विश्वमा चीनले आफ्नो अनौठो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अनुभवका आधारमा विकास, सुशासन र अन्तरराष्ट्रिय सम्बन्धका लागि एक व्यवस्थित दृष्टिकोण विका...