यस वर्ष कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार, मौका परीक्षा भदौ २८ र २९ गते हुने

यस वर्ष कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार, मौका परीक्षा भदौ २८ र २९ गते हुने
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए । यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएक...

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २० गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २० गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको दिन विभिन्न राशिहरूका लागि खिन्नता, आकस्मिक लाभ, आत्मविकास, सम्बन्ध सुदृढीकरण र आन्तरिक द्वन्द्वको मिश्रण बनेको देखिन्छ । ग्रहगणनाका आधारमा प्रस्तुत गरिएको राशिफल अनुसार केही राशिहरूमा आकस्मिक धन प्राप्तिको योग छ भने केही राशिहरूलाई आत्मसंयम, धैर्यता र सजगतामा केन्द्रित हुन सुझाइएको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशिका लागि मिश्रित फलदायी देखिन्छ । शरीरमा अलिकति...

ताप्लेजुङ गोल्डकपलाई माथिल्लो तमोरको साथ

ताप्लेजुङ गोल्डकपलाई माथिल्लो तमोरको साथ
ताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी बराबरको रकम माथिल्लो तमोर जलविद्युत आयोजनाले उपलब्ध गराउने भएको छ । विजेताले पाउने सात लाख दुई हजार ८२ रुपियाँ रकम आयोजनाले दिने भएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार आयोजनाको प्रवद्र्धक कम्पनी तमोर इनर्जी ...

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन
राममणि दाहाल मकवानपुर, साउन १९ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबी पेश गर्दै सोमबार पत्र बुझाएका हुन् । पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता ...

नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा

नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट डाउन भएपछि सोमबारको कारोबार बारे अन्योल सुरु भएको छ । कारोबार बन्द भएलगत्तै अपराह्न ३ बजेपछि देखि वेबसाइट डाउन भएको हो । यसबाट लगानीकर्ता आजको कारोबारको वास्तविक बजार तथ्यांक पाउनबाट बञ्चित भएका छन्। बजार बन्द भएको एक घण्टा हुँदा समेत नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्न सकेको छैन । प्राविधिक समस्या हो हैन भन्ने बारे खोजी भइरहेको ...

आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो

आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो
काठमाडौं, १९ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो। संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड...

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम मौका
काठमाडौं, १९ साउन । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खरिदका लागि आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ गतेदेखि कुल २९ लाख १९ हजार ५०० कित्ता शेयर निष्कासन गरेको हो। नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित...

एक अफ्रिकी जनजाती जो ८० बर्षमा पनि सन्तान जन्माउँन सक्षम, खुल्यो रहस्य

एक अफ्रिकी जनजाती जो ८० बर्षमा पनि सन्तान जन्माउँन सक्षम, खुल्यो रहस्य
काठमाडौं, १९ साउन । तान्जानिया, पूर्वी अफ्रिकाको एक देश, यसको अद्वितीय जनजाति र परम्पराहरूको लागि परिचित छ। यहाँका मसाई, माकोन्डे, मनाती जस्ता जनजातिहरु विगत ५ हजार वर्षदेखि पुरानो जीवनशैलीमा बाँचिरहेका छन् ।   यहाँका पुरुषहरू ८० वर्षको उमेरमा पनि १० सन्तान जन्माउन सक्षम छन् भन्ने चकित पार्ने दावी यी आदिवासीहरूका बारेमा गरिएको छ। आखिर के हो यसको रहस्य ? उनीहरुको अनौठो जीवनशैली र परम्पराको बा...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज
काठमाण्डाै – वेस्ट इन्डिजका रोस्टन चेज पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने दुई पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बनेका छन् । आज लाउडरहिलमा घरेलु टोली पाकिस्तानसँगको तेस्रो तथा निर्णायक खेलमा रोस्टन चेज दुई पूर्ण सदस्य टोलीहरू भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पहिलो ब्याटर बनेका हुन् । पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा उनी १२ बलमा १५ रनमा...

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, ...