आजको राशिफल ~ वि.सं २०८२ श्रावण २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन प्रेम सम्बन्धमा निकटता र गहिरो आत्मीयता बढ्नेछ । प्रयास गर्दा महत्त्वपूर्ण सफलता हात लाग्नेछ । साथीभाइ र सहयोगीहरूको साथले आत्मबल बढ्नेछ । प्रतीक्षित उपलब्धि प्राप्त हुने समय छ । जनसम्पर्क, नेटवर्किङ तथा सार्वजनिक सम्बन्धमार्फत आम्दानीको नयाँ बाटो खुल्नेछ । परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर बजारमा लगानी गर्नु फाइदाजनक हुनेछ । वृष (इ, उ, ए, ...

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ
काठमाडौं, २३ साउन । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो । सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो...

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा
काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । भूटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७० औं मिन...

संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको छ : मन्त्री राई

संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको छ : मन्त्री राई
विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताउनुभएको छ । कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उहाँले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको उहाँले बताउनुभयो । उहाँले विश्वभरका राष्ट्रहरुलाई मित...

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा
काठमाडौँ, साउन २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभएको छ । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपालद्वारा बुधबार मन्त्री न्यौपानेलाई बधाई तथा श...

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं, २१ साउन । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।   नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्    नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ...

प्रधानमन्त्री र राष्ट्र संघीय उपमहासचिव बिच भेटबार्ता

प्रधानमन्त्री र राष्ट्र संघीय उपमहासचिव बिच भेटबार्ता
तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेका छन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेेका हुन् ।

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ
काठमाडौं, २१ साउन । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।   एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो र।  नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।   सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।   दु...

झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले गिरोहको विवरण सार्वजनिक गरेको छ । ...

साउन २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

साउन २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथी भाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोगिनु होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका वि...