आईओईको परीक्षामा छात्रवृत्तिसहित एभरेष्टका नौ जनाले निकाले नाम

आईओईको परीक्षामा छात्रवृत्तिसहित एभरेष्टका नौ जनाले निकाले नाम
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक जना विद्या...

फुटवल टिम तयार गर्दै बुढीगंगा गाउँपालिका

फुटवल टिम तयार गर्दै बुढीगंगा गाउँपालिका
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरि गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको हो । यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो । उहाँले निरन्तर अभ्यासका लागि फुटवल खेलाडीका लागि कोच र डाईटको व्...

आजको राशिफल ~ वि.सं २०८२ भाद्र १४ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ भाद्र १४ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम सुरु गर्ने उपयुक्त समय आएको छ । मान प्रतिष्ठा र विद्या प्राप्त हुनेछ । टाढाको यात्रा हुने सम्भावना छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ पनि हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज खर्च लागे पनि चिताएको ...

आसाममाथि नेपाल ‘ए’ ९६ रनले विजयी

आसाममाथि नेपाल ‘ए’ ९६ रनले विजयी
काठमाडौँ, भदौ १३ गते। भारतको गुवाहिटीमा जारी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसनको टिमलाई ९६ रनले हराएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन बनाएको हो। १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो। आसामलाई सस्तैमा समेट्न नेपालका स्पिनर युवराज खत्रीले चार विकेट लिनुभयो। उत्कृष्ट बलि...

दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा

दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा
काठमाडौं, १४ भदौं । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।   रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ ।   युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको ट...

कर्णाली यशभिसको टिकटक फेसमा ‘मिस पवि’ अनुबन्धित

कर्णाली यशभिसको टिकटक फेसमा ‘मिस पवि’ अनुबन्धित
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि ‘मिस पवि’लाई अनुबन्ध गरिएको हो। कर्णाली यशभिसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र म...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ओली यही अगस्ट ३० मा चीन प्रस्थान गर्ने हुनु भएको हो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लाग्नुभएको छ। भ्रमणका क्रममा उहाँले विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। साथै, सेप्टेम्बर १ मा आयोजना हुने एससिओ प्लस समिट...

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन सरकारको आह्वान

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन सरकारको आह्वान
काठमाडाैं ।  सरकारले सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । सोमवारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लाग...

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ । सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबिच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहक...

बङ्गलादेशसँग दोस्रो हारसँगै नेपालको उपाधि यात्रा समाप्त

बङ्गलादेशसँग दोस्रो हारसँगै नेपालको उपाधि यात्रा समाप्त
काठमाडौँ, भदौ ११ गते । बङ्गलादेशसँग लगातार दोस्रो हार खेपेसँगै भुटानमा जारी साफ साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना सकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भयो । नेपाल यस अघिल्लो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ८–० गोलले पराजित भएको थियो। नेपालले अर्को खेलम...