विराटनगर ११ को वडा परिचय पुस्तक विमोचन

विराटनगर ११ को वडा परिचय पुस्तक विमोचन
विराटनगर / विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा ‘वडा परिचय’ पुस्तक विमोचन गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, विशिष्ट अतिथि पूर्व उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, पूर्ववडाध्यक्ष केदारबहादुर बस्नेत, समाजसेव...

पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति

पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति
काठमाडौं, १५ भदौं । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।   मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ।   साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन नि...

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ : गृहमन्त्री लेखक

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ : गृहमन्त्री लेखक
वीरगञ्ज (पर्सा), भदौ १५ गते । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ । पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताउनुभयो । “अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोह...

झी पुचःको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित

झी पुचःको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित
विराटनगर ÷ नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागिश्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात्य, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा हरिमोहन श्रेष्ठ, सचिवमा सञ्जु शा...

खोटाङ कलाकार समाजको आयोजनामा प्राज्ञ संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने

खोटाङ कलाकार समाजको आयोजनामा प्राज्ञ संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने
काठमाडौ । प्रतिष्ठित सङ्गीतकार,गायक तथा लेखक प्राज्ञ संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले श्रष्ठा सम्मानमा पहिलो पटक आयोजना गर्न लागेको राईको एकल साङ्गीतिक साँझ आगामी मंसिर १३ गते काठमाण्डौमा हुने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए । काठमाडौमा एक विशेष प्रेसमिटको आयोजना गर्दै खोटाङ कलाकार समाजले खोटाङको अग्रज कलाकारहरुको सम्मानार्थ नियमित रुपम...

भदौ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

भदौ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ र नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछ र दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पन्न हुने सम्भावना छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पशुपालन तथा कृषि क्षेत्रमा रा...

फोटो ग्राफर संघको रक्तदानमा ३५ पिन्ट रगत संकलन

फोटो ग्राफर संघको रक्तदानमा ३५ पिन्ट रगत संकलन
विराटनगर। फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले ...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काठमाडौँ, भदौ १४ गते । प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी निर्मलकुम...

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भेटघाट तथा सम्बाेधनसम्मका कार्यक्रम हुने

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भेटघाट तथा सम्बाेधनसम्मका कार्यक्रम हुने
काठमाडौं, १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । उनको यो भ्रमण पाँच दिने हुनेछ ।    चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज चीन प्रस्थान गर्न लागेका हुन् । शनिवार देखी सुरू हुने पाँच दिने भ्रमणकाे क्रममा उनले चीनियाँ राष्ट्रपति सि सी चिनफिङ, उपराष्ट्रपति हान चङ्...

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान
काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नुहुने भएको हो । उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर...