प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति   

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति   
काठमाण्डू । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर...

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी   

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी   
काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।           नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा व...

शेयर बजारमा सामान्य वृद्धि

शेयर बजारमा सामान्य वृद्धि
काठमाण्डू । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भ...

सिड्नी गोलीकाण्डमा मारिनेको संख्या १६ जना पुग्यो

सिड्नी गोलीकाण्डमा मारिनेको संख्या १६ जना पुग्यो
काठमाण्डू । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । आक्रमणकारीको रूपमा एक जना बुबा र छोराको पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्...

२४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

२४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु
पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन्। पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्। ...

पाँचथरमा छुरा प्रहार गरी हत्या, ८२ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा

पाँचथरमा छुरा प्रहार गरी हत्या, ८२ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ खामेलकका ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । वर्ण सिंहको घरमा सामान्य विवादको क्रममा प्रेमराजलाई छुरा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंहलाई छुरीसहित...

पौष ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सबल स्वास्थ्यक...

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिटेन्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिटेन्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिटेन्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६...

यू–१९ एशिया कप : नेपाल लगातार दोस्रो खेलमा पराजित

यू–१९ एशिया कप : नेपाल लगातार दोस्रो खेलमा पराजित
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जावाद अबरारले नटआउट ७० रन बनाए । नेपालका अभिषक तिवारी र युवराज खत्रीले १/१ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हा...

डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण
सुजाता राई काठमाडौं। डा.चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल,श्रीओम श्रेष्ठ ‘रोदन’,अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे । कृतिमाथि परिचर्चा प्राडा ढकालले गरे । उनले उक्त कृति गीताको आदर्शलाई पछ्याएर लेखिएको बताए । ...