अमेरिकाले ‘डीभी लटरी’ स्थगित गर्‍यो

अमेरिकाले ‘डीभी लटरी’ स्थगित गर्‍यो
ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी भएको गोलीकाण्डको घटनाले अमेरिकी प्रशासनलाई तत्काल कदम चाल्न बाध्य पारेको छ। घटनाका मुख्य संदिग्ध क्लाउडियो नेभेस भालेन्ते, जो २०१७ मा विविधता लटरी (डीभी) मार्फत् ग्रीन कार्डधारी बनेका थिए, बिहीबार मृत फेला परेका छन्। यसअघि उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको हत्या पनि गरेको विश्वास गरिएको छ। अमेरिकी राष्ट्र...

साना व्यापारीका लागि ‘लोक्ता’ एप सार्वजनिक

साना व्यापारीका लागि ‘लोक्ता’ एप सार्वजनिक
विराटनगर — साना तथा स्थानीय व्यापारीको दैनिक कारोबार र स्टक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘लोक्ता’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। किराना पसल, साना थोक तथा छिमेकस्तरका व्यवसायीलाई लक्षित गरी विकास गरिएको सह-संस्थापक कमल शाहले जानकारी दिनुभयो । । एपमार्फत बिक्री–खरिदको अभिलेख राख्न, स्टक ट्र्याक गर्न र नाफा–नोक्सानीको अवस्था एकै ठाउँमा हेर्न सकिने सुविधा उपलब्ध छ। ‘Minimum Learn...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण
काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ । सो ओलम्प...

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
विराटनगर — साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हो । कार्यक्रमका प्रमुख अतिथि डा.सन्देश दास श्रेष्ठले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विक...

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल   

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल   
काठमाण्डू । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहनुभएका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९(४)ं बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५...

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
काठमाण्डू । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।          प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरि...

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
भोजपुर । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।           किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक ...

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै   

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै   
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ः०० बजे काठमाण्डूको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको जनाएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ । आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामय...

    इयुको ९० अर्ब युरो सहयोग सम्झौता   

    इयुको ९० अर्ब युरो सहयोग सम्झौता   
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन ।           लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबाबमा रहेको छ । अन्तर्राष्...

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता
विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सु...