इटहरीमा हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा

इटहरीमा हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा
इटहरी : उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा यही पुस ५ गतेदेखि हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा एक सय १२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर...

झुठ्ठो सूचना दिएर चौकीमा थुनाउने २७ वर्षीय विशालकुमार सिंहको गिरोह पक्राउ

झुठ्ठो सूचना दिएर चौकीमा थुनाउने २७ वर्षीय विशालकुमार सिंहको गिरोह पक्राउ
विराटनगर / छोरी नदिएको निहुँमा लागुऔषध ओसारपासारको झुठ्ठो सूचना दिएर चौकीमा थुनाउने मोरङको धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहको गिरोह समातिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले अस्ति तीन जनालाई नियन्त्रणमा लिएको हो । छोरी नदिएको पुरानो रिसईबीको बदला लिन विशालले लागुऔषध ओसारप्रसारको झुठ्ठो सूचना दिएर केटीको बुवालाई थुनाउन खोजेका थिए । अनुसन्धानको क्रममा झुठ...

लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ
वालिङ (स्याङ्जा), पुस ४ गते । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–१ बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा नीजि तथा सार्वजनिक सवारी साधनक...

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स
काठमाडौँ, पुस ४ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ । नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ । परीक्षा सञ्चालन प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख चेतनाथ भट्टराईले जानकारी दिनुभयो । पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने तयारीस्वरूप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान ...

एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा

एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा
काठमाडौँ, ३ पुसः नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेता हुनुहुन्छ । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित उहाँ मालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को कुशल व्याख्याताको रुपमासमेत चिनिनुहुन्छ । महासचिव पोखरेलको जन्म ...

एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा
काठमाडौँ, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित हुनुहुन्छ । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिनुहुन्छ । एमाले पार्टीको यसअघि दुई कार्यकाल...

निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्छ : अध्यक्ष ढकाल

निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ । गोरखापत्र संस्थानले आज आयाेजना गरेकाे एक कार्यक्रममा बोल्दै ढकालले नवयुवा समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशङ्का निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो ।...

अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला

अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन आग्रह गरेको छ। मन्त्रालयले बुधबार सावर्जनिक सूचना जारी गर्दै अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार यस आ.व. २०८२÷८३ का लागि सूचीकरण प्रक्रिया अघि बढाएको जनाएको हो। सूचना अनुसार अभौतिक सांस्कृतिक...

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूच...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०४ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०४ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हु...