पौष १३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

पौष १३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामहरु पनि सजिलैसँग बन्नेछन् । साथै टाढाको यात्रा हुने यो...

थाइल्यान्ड र क्याम्बोडियाबीच युद्धविराम सम्झौता

थाइल्यान्ड र क्याम्बोडियाबीच युद्धविराम सम्झौता
थाइल्यान्ड र क्याम्बोडियाले तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि चलिरहेको सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका समाचारसंस्था एएफपीले जनाएका छन् । पछिल्लो तीन हप्तामा भएको झडपमा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक लाख जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुन...

देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ   

देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ   
काठमाण्डू । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाण्डूसम्पर्क मञ्चद्वारा काठमाण्डूको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले आगामी फागुन २१...

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की  

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की  
वाशिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अ...

प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै   

प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै   
काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्र्ष नेताहरुबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो उहाँहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनुहुनेछ । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्र...

थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता   

थाइल्यान्ड र क्याम्बोडियाबीच तीन हप्तापछि शान्ति समझौता   
 फ्नोम पेन्ह । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।          सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आ...

रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट : १ को मृत्यु, ५ घाइते

रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट : १ को मृत्यु, ५ घाइते
रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोलील...

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक   

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक   
काठमाण्डू । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजाग...

रवि – बालेन बीचको एकतामा हस्ताक्षर आज, अन्तिम खाका बनाउन स्वर्णिम वाग्लेको इन्ट्री

रवि – बालेन बीचको एकतामा हस्ताक्षर आज, अन्तिम खाका बनाउन  स्वर्णिम वाग्लेको इन्ट्री
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछाने बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ। शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए। ‘दुई नेता बीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ। अह...

शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प

शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयहरूमा अमेरिकाको स्वीकृतिको महत्वपूर्ण भूमिका रहने संकेत दिनुभएको छ । यो अभिव्यक्ति रूस–युक्रेनबीच करिब चार वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने ...