नरमाया हस्तकला उद्योग तालिममा व्यस्त

नरमाया हस्तकला उद्योग तालिममा व्यस्त
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा सञ्चालनमा रहेको “नरमाया हस्तकला उद्योग” मा दिदीबहिनीहरूको सीप उजागर गर्ने उद्देश्यले खोसेला (हस्तकला सामग्री) सम्बन्धी तालिम धमाधम सञ्चालन भइरहेको छ। उद्योगमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाहरूले हातले बुनेका झोला, सजावटी सामग्री तथा उपहारका विभिन्न सामग्री तयार गर्न सिकिरहेका छन्। यसले उनीहरूलाई सीप विकाससँगै आयआर्जनको अवसरसमेत प्रदान गरेको छ। Council for ...

नयाँ सरकार गठनको गृहकार्यमा रास्वपा, संसदीय दल नेता चयनका लागि पर्सि बैठक

नयाँ सरकार गठनको गृहकार्यमा रास्वपा, संसदीय दल नेता चयनका लागि पर्सि बैठक
काठमाण्डौ – प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात आउँदो १३ गते शुक्रबार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ । त्यही दिन अरु केही मन्त्रीको पनि शपथ गराउने तयारीमा रास्वपाका शीर्ष नेताहरु छ...

लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
काठमाडौँ, चैत ९ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज ...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क
काठमाडौँ, चैत ९ गते । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्धन गर...

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०९ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०९ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष आज तपाईंलाई अल्छीपनले सताउन सक्छ । शरीरमा रोग लाग्नाले धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वृष परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भा...

रुथलेसको नयाँ गीत ‘नखोज मेरो फाइदा तिमी’ सुपरस्टार इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक

रुथलेसको नयाँ गीत ‘नखोज मेरो फाइदा तिमी’  सुपरस्टार इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक
काठमाडौं : नेपाली युवाहरु प्रति लोकप्रिय नेपाली हिपहप र आरएनबी गीतहरुको निर्माण गर्दै आइरहेको 'सुपरस्टार इन्टरटेन्टमेन्टले' केहि बर्षको अन्तरलाल पछि पुन :गीतहरुको निर्माणमा फर्किएको छ। कम्पनीले केहि राम्रा गीतहरुको फरक शैलीबाट अडियो तथा भिडियोको निर्माण मार्फत पुन : नेपाली सागीतिक क्षेत्रमा फर्कन लागेको हो । सुपरस्टार इन्टरटेन्टमेन्टले शुक्रबार चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फ...

“समृद्धिको सँघारमा कोशी प्रदेश: सम्भावना, चुनौती र अवसर”

“समृद्धिको सँघारमा कोशी प्रदेश: सम्भावना, चुनौती र अवसर”
कोशी प्रदेश विश्वका दुई विशाल अर्थतन्त्र भएका देश भारत र चीनको बिचमा अवस्थित नेपालको सबैभन्दा पूर्वी भागमा रहेको एक महत्त्वपूर्ण प्रदेश हो । यस प्रदेशको भौगोलिक बनावट र वातावरणीय विविधता आफैँमा विकासको एक मजबुत आधारका रूपमा छ । नेपालको सबैभन्दा होचो भूभाग ५८ मिटर उचाइको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म यही प्रदेशमा पर्दछन् । यस्तो भौगोलिक विविधताले गर्दा यहाँ हिमाल, पहाड र तराईका ...

मनमोहन विश्वविद्यालयमा पुराना विद्याथीलाई पुरस्कार नयाँलाई स्वागत

मनमोहन विश्वविद्यालयमा पुराना विद्याथीलाई पुरस्कार नयाँलाई स्वागत
विराटनगर/ मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएमका पुराना विद्यार्थीहरुलाई पुरस्कृत गर्दे नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण सहित स्वागत गरेको छ । विश्वविद्यालयको ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्रमा एलएलएमका पहिलो समुहका उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखिकरण सहित स्वागत गरेको हो । शनिवार विराटनगरमा सम्पन्न अभिमुखिकरण तथा स्वागत का...

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड
विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक व...

किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण
काठमाडौँ ।प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । शनिबार राजधानीमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे । प्रा. डा. श्रेष्ठले गीतकार खरेल...