मातृ वन्दना काव्यमाथि राजधानीमा साहित्यिक परिचर्चा सम्पन्न

मातृ वन्दना काव्यमाथि राजधानीमा साहित्यिक परिचर्चा सम्पन्न
काठमाडौँ, चैत २२ गते । छन्दकवि दिव्यलक्ष्मी पोखरेलको काव्यकृति मातृ वन्दनामाथि राजधानीमा शनिबार परिचर्चा गरिएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित मासिक सुप्रभात काव्य गोष्ठीमा समालोचक ढुण्डिराज पहाडीले सुनकोशीको प्रवाह जस्तै दिव्यलक्ष्मीको काव्यमा भोगाइ र अनुभूतिको प्रवाह रहेको चर्चा गर्नुभयो । समालोचक पहाडीले भन्नुभयो, “दिव्यलक्ष्मी गमलामा फुलाएको फूल होइन, पहरामा फुल्ने सुनगाभा ...

चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापनिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन ...

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ
काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ । शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टो...

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ: गृहमन्त्री गुरुङ

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ: गृहमन्त्री गुरुङ
काठमाडौँ- शपथ लिएदेखि नै पक्राउको रफ्तारमा लागेका गृहमन्त्री सुधन गुरुङले विगतमा प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री गुरुङले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गरेका छन्। उनको यो टिप्पणीले जसले विगतमा कानुन कार्यान्वयनमा ...

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसान सूचीकरण गर्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसान सूचीकरण गर्ने
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ। किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन। सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको उक्त कार्यक्रम प्रभावकारी देखिएक...

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो। स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्...

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
दाङ- लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले`लुम्बिन...

हजुरबुवा र नातिका कृति एउटै मञ्चबाट सार्वजनिक

हजुरबुवा र नातिका कृति एउटै मञ्चबाट सार्वजनिक
विराटनगर चैत्र २० सुजाता राई विराटनगर / साहित्यकार ,समाजसेवी , प्रशाशक, बैङ्किग विज्ञ, प्रभुप्रसाद पराजुलीद्वारा लिखित आत्मवृत्तान्त आफ्नै कथा, आफ्नै व्यथा र प्रबुद्ध पराजुलीद्वारा लिखित कृति Life Genisis को विराटनगरको आर के पार्टी प्यालेसमा शुक्रबार लोकार्पण गरियो। एउटै मञ्चमा लोकार्पित कृतिका लेखक हजुरबुबा र नाति हुन् । उक्त कृतिको विमोचन प्रमुख अतिथि कोशी प्रदेशकाआर्थिक मामिला मन्त्री व...

आईपीएल क्रिकेटमा राजस्थान र दिल्ली विजयी

आईपीएल क्रिकेटमा राजस्थान र दिल्ली विजयी
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा राजस्थान ६ रनले विजयी भएको हो । राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्व...

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति
काठमाडौं। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका २ केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रुपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन, सुन चाँदीलगायत घरमा रहेको १० लाख नगदसमेत खरानी भएको छ। आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ। स्थानीय र प्रहरीको सहयोगमा करिब त...