एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताउनुभयो ।
आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको प्रधानमन्त्रीको दाब...









