लिपुलेख–लिम्पियाधुरा विवाद समाधानका लागि जेन जी रिभोलुसनको पहल
काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित गर्ने उद्देश्यसहित जेन जी रिभोलुसन नेपालले ऐतिहासिक कदम चालेको छ । कुटनीतिक पहलका लागि सह–संयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको संयुक्त नेतृत्वमा भारतसँग उच्चस्तरीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
टोलीले दुईवटा प्रमुख मुद्दा भारतसँग उठाउने जनाइएको छ । जसमा लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी ...









