फुटवल टिम तयार गर्दै बुढीगंगा गाउँपालिका
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरि गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको हो ।
यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो । उहाँले निरन्तर अभ्यासका लागि फुटवल खेलाडीका लागि कोच र डाईटको व्...









