आजको राशिफल ~ वि.सं २०८२ आश्विन २८ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउँछ भने मित्रजनसँग भेटघाट पनि हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विचारपूर्वक मात्र चलाउनुहोस् । खानामा सचेत रहनु पर्ने दिन हो ...








