यू–१९ एशिया कप : श्रीलङ्कासँग नेपाल ८२ रनमै अलआउट

यू–१९ एशिया कप : श्रीलङ्कासँग नेपाल ८२ रनमै अलआउट
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ८२ रनमै अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए । नेपालले...

एनपीएलले सिंगो देशलाई एकताबद्ध गरेको छ : प्रधानमन्त्री कार्की

एनपीएलले सिंगो देशलाई एकताबद्ध गरेको छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलले सिंगो देशलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश दिएको बताउनुभएको छ। आज सामाजिक सञ्जालमार्फत शुभप्रभात सन्देश दिँदै कार्कीले एनपीएल फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले नेपाली समाजलाई जोड्ने काम गरेको उल्लेख गर्दै यस उत्सवले देशलाई ‘जिताएको...

बर्दिवासमा नाबालिकामाथि यौन हिंसा : धम्की र प्रलोभनबिच ढाकछोप प्रयास

बर्दिवासमा नाबालिकामाथि यौन हिंसा : धम्की र प्रलोभनबिच ढाकछोप प्रयास
अजय शाह गौशाला (महोत्तरी), मङ्सिर २७ गते । महोत्तरीको बर्दिवासमा एक नाबालिकामाथि भएको बलात्कारको घटना एक सातापछि खुलेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास नगरपालिका–१२ मा नाबालिकामाथि भएको बलात्कारको घटना एक सातासम्म लुकाइएपछि मात्र सार्वजनिक भएको हो । गाउँमै मिलाउने नाममा पीडित परिवारलाई धम्की र आर्थिक प्रलोभन दिँदै आएका मुख्य आरोपीलाई प्रह...

मोरङको विराटचोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको विराटचोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
इटहरी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । आज बिहान करिब ६ः३० बजे विराटचोकस्थित बस्तीको बि...

आजदेखि शुक्र ग्रह अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

आजदेखि शुक्र ग्रह अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौँ । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। शुक्र र वृहस्पति ग्रह अस्त भएका वेला नयाँ र विशेष मांगलिक कार्य गर्न नहुने ज्यातिषीय मान्यता छ। यो अवधिमा विवाह–व्रतबन्ध आदि संस्कार सप्ताह, नवाह, लाख बत्ती प्रज्ज्वलन, उत्सवल...

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै
काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार...

कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ
विराटनगर / कोशी अस्पतालको शौचालयबाट भागेका एक थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । मोरङको कटहरी–१ का २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानका राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी निमित्त प्रमुख डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् । जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि थुनामा पठाइएका राजुलाई पेट दुखेपछि असोज १२ गते उपचारका लागि कोशी अस्पत...

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहर...

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पन्ध्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौँको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिका–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्द...

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ
इटहरी : भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्त नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरिएको छ। भोजपुर–६ देउरालीका ६३ वर्षीय राईले २०७४ साउन १९ गते राति करिब १ बजे घरायसी विवादका क्रममा पत्नी अम्बिका श्रेष्ठ (राई), ४६ को कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेलगत्तै उनी गाउँबाट फरार भएका थिए । त्यसयता लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए। ...