प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो ।
विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त...









