वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना
विराटनगर / नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ । न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन–२०७५ को दफ...

धनगढीका लागि उडेको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाण्डौ फिर्ता

धनगढीका लागि उडेको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाण्डौ फिर्ता
काठमाण्डौ – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि गएराति काठमाण्डौ नै फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाण्डौ फर्कँदा यात्रु अलपत्र परेका छन् । एयरलाइन्सका कर्मचारीले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई आज बिहानको उडानमा धनगढी पठाइने जानकारी दिएका छन् । यो जहाज धनगढीका लागि काठमाण्डौबाट राति पौने १० बजे उडे...

पशुपतिमा जम्मा भएको फोहर व्यवस्थापनमा समस्या

पशुपतिमा जम्मा भएको फोहर व्यवस्थापनमा समस्या
काठमाण्डौ – महाशिवरात्रिको मेलाले पशुपति क्षेत्रमा फोहर जम्मा भएको छ । फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन समस्या परेका छन् । बेलैमा फोहोर व्यवस्थापन गर्न नसक्दा नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने अवस्था हुनु राम्रो नभएको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसमेत रहेका स्थानीयवासीन्दा गोपालप्रसाद सुवेदीले बताउनुभयो । हजारौँ कर्मचारी भएको कोषले फोहरको तत्काल व्यव...

मेयर कोइरालाले भने– अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएका छौं

मेयर कोइरालाले भने– अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएका छौं
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ । महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारद...

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, फाल्गुन ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भ...

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या
मलङ्गवा (सर्लाही)। सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घा...

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार...

रानी नाकामा अवैध कुखुरा बरामद : तीन लाखको बोइलर नष्ट, गाडी भन्सारमा

रानी नाकामा अवैध कुखुरा बरामद : तीन लाखको बोइलर नष्ट, गाडी भन्सारमा
विराटनगर — सीमा नाकाबाट हुने अवैध ओसारपोसारमाथि निगरानी बढाउँदै आएको सशस्त्र प्रहरी बल नेपाल ले रानी क्षेत्रबाट करिब तीन लाख रुपैयाँ बराबरको बोइलर कुखुरा बरामद गरेको छ। बरामद गरिएको कुखुरा खाडल खनेर नष्ट गरिएको छ भने ओसारपोसारमा प्रयोग भएको सवारीसाधन भन्सार दाखिला गरिएको छ। शनिबार साँझ ६:४० बजे सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले रानी नाका क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको प्र ...

दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद, चालक फरार

दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद, चालक फरार
विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहानका राति करिब १ बजेतिर दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४ सय २० किलो गाँजा बरामद गरेको हो । दुर्घटनापछि चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनिय...

आजको राशिफल ~वि.सं. २०८२ फागुन ०३ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फागुन ०३ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइन सक्छ र सोचेभन्दा कम फाइदा मिल्ने सम्भावना छ । भौतिक साधन जुट्नाले दिगो लाभ दिने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने संकेत देखिन्छ । ईर्ष्यालु व्यक्तिहरूले दुःख दिन सक्ने भएकाले सचेत रहनुहोला । वृष आजको लाभांश सुरक्षित वा सञ्चित नहुन सक्छ । सर सापटमा धन खर्च हुने योग छ । भौतिक साधन जुट्नेछ र आम्दानी बढाउने काम सुरु...