वन्यजन्तु नियन्त्रण र आगलागी व्यवस्थापनमा स्रोत अभाव
जेठ २०, सोलुखुम्बु ।
सब डिभिजन वन कार्यालय सोलुखुम्बुले वन व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा आगलागी व्यवस्थापनसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा बढ्दो वन्यजन्तुको जोखिम, ...









