हिरो मोटरसाईकलको नयाँ बर्ष अफर ‘नयाँ युगको प्रारम्भ’ सुरु
विराटनगर, २० चैत्र । नेपालकालागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ बर्ष २०८३ लाई लक्षित गरेर ‘नयाँ युगको प्रारम्भ’ अफर ल्याएको छ ।
बिहीवारदेखी नेपालभर सुरु भएको यो अफर बैशाख ३१ गतेसम्म सञ्चालन हुने कम्पनीको कोशी प्रदेश एरिया म्यानेजर तीर्थ रिजालले जानकारी दिए । यस अफर अन्तर्गत ग्राहकले नयाँ मोटरसाईकल खरिद गर्दा डिजिटल स्क्रयाचमार्फत न्यूनतम् ६ हजार रुपैयाँदेखी अधिकतम...









