‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’

‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै २६ गतेसम्म अनुसन्धान सक्न आदेश दिएको हो । सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्न भनेको छ । ‘ओली र लेखकलाई फौजद...

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
काठमाडौं । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोह...

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने
काठमाडौं । उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने भएको छ। समितिले एक औपचारिक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको जनाएको छ। समितिका अध्यक्ष शोभित उप्रेतीले दिनु भएको जानकारी अनुसार उक्त साधारण सभा २०८२ साल चैत २८ गते शनिबार बिहान ११:३० बजे बत्तीसपुतलीस्थित होटल तपसमा आयोजना गरिनेछ। कार्यक्रममा संस्थाका वार्षिक ...

विद्यालयलाई पुस्तक–स्टेशनरी खरिदमा बाध्यता नलगाउन पथरी शनिश्चरे नगरपालिकाको निर्देशन

विद्यालयलाई पुस्तक–स्टेशनरी खरिदमा बाध्यता नलगाउन पथरी शनिश्चरे नगरपालिकाको निर्देशन
उर्लाबारी । पथरी शनिश्चरे नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई निश्चित पसलबाट पुस्तक तथा स्टेशनरी खरिद गर्न बाध्य नबनाउन निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयबाट २०८२ चैत १६ गते जारी सूचनामा केही विद्यालयहरूले अभिभावकलाई तोकिएको पुस्तक पसलबाट मात्र पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री खरिद गर्न दबाब दिएको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ। साथै...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ, चैत २३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश...

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
काठमाडौँ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि ...

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम
म्याग्दी । परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिंगाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताए। ...

यी तीन ठूला मार्टमाथि कारबाही

यी तीन ठूला मार्टमाथि कारबाही
काठमाडौं। बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मा...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत विजयी

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत विजयी
विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिएका छन् । आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव ६३ प्रतिशत मत पाएका छन्। जित हात पारेका उद्योगी राउतले उद्योगी ब्यवसायीको मुलमुद्ध...

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङको पोखराको फेवाताल किनारको जग्गाका विषयमा यतिबेला विवाद चलिरहेको छ। पोखरा महानगरपालिकाले फेवाताल आसपासको अवैध संरचना हटाइरहेका बेला त्यहाँ हालका गृहमन्त्री गुरुङको २० रोपनी जग्गा पनि रहेको भन्ने खबरहरू आइरहँदा यसको सत्यतथ्य बाहिर ल्याउन दबाब बढेको हो। प्रतिनिधिसभाका सांसद् हर्क साम्पाङलगायत सर्वसाधारणले पनि त्यसबारे सत्यता बाहिर ल्याउन दबाब दिइरहेका छन्। ‘गृहमन...