काठमाडाैं। सरकारले स्वास्थ्य स्वयम सेविकाको यातायात भत्ता ५० प्रतिशत बढाउने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्री भत्तासमेत दोब्बर बढाएको घोषणा गरेका हुन्।