काठमाडौं । जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दा प्रबर्द्धकले सतप्रतिशत रकम जुटाए पहिलो वर्ष नै ४० प्रतिशत रकम बराबरको आईपीओ जारी गर्न पाउने भएका छन् ।

सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई प्रबर्द्धन गर्न यस्तो नीति लिने भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया