काठमाडौं। सरकारले तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बनाउने भएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने जानकारी दिएका हुन। उनले यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले विनियोजन गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया